गुणोत्तर अनुक्रम र श्रेणी (GEOMETIC SEQUENCE & SERIES)
12A. एउटा गुणोत्तर श्रेणीको तेस्रो र छैटौँ पदहरू 1 : 8 को अनुपातमा छन् । यदि आठौं पद 384 भए सो श्रेणीको पाचौं पद पत्ता लगाउनुहोस् ।
The third and sixth terms of a geometric series are in the ratio of 1 : 8. If eighth term of the series is 384
then find the fifth term.​